e matsewaडिजिटल निर्वाचन
उम्मेदवार नं. ०३काठमाडौं वडा नं. १६
सुनिता गुरुङको तस्बिर
०३
चुनाव चिन्हफूल (Flower)

सुनिता गुरुङ

(Sunita Gurung)समितिबाट स्वीकृत

उम्मेदवारी पद: अध्यक्ष (President) · कोषाध्यक्ष (२०७९–२०८१) · वाणिज्य समिति

  • १४ वर्ष संघसँग आबद्ध
  • पूर्व कोषाध्यक्ष
  • वाणिज्य समिति सदस्य

सङ्कल्प तथा प्रतिबद्धता(Manifesto)

४ मुख्य स्तम्भ
  • खुला हिसाब, छिटो लेखापरीक्षण

    त्रैमासिक

    हिसाब हरेक तीन महिनामा सार्वजनिक गर्ने र वार्षिक लेखापरीक्षण प्रतिवेदन साधारणसभाअघि नै सदस्यलाई पठाउने।

  • समितिका निर्णय सार्वजनिक

    सात दिनभित्र

    हरेक समिति बैठकको निर्णय सात दिनभित्र सबै सदस्यलाई जानकारी गराउने।

  • महिला व्यवसायी मञ्च

    नयाँ मञ्च

    महिला सदस्यका लागि छुट्टै मञ्च, तालिम र नेतृत्व विकासको अवसर।

  • सदस्य गुनासो सुनुवाइ

    मासिक

    हरेक महिना खुला सुनुवाइ राखेर सदस्यका गुनासो सिधै सुन्ने र जवाफ दिने।

“दुई वर्ष कोष सम्हालेको अनुभवले सिकायो, हिसाब जति छिटो सार्वजनिक हुन्छ विवाद उति कम हुन्छ। त्यही अभ्यास सबै समितिमा लैजान चाहन्छु।”
सुनिता गुरुङ, अध्यक्ष पदका उम्मेदवार

यो पृष्ठ उम्मेदवार आफैँले लेख्छन्। समितिले स्वीकृत गरेपछि मात्र परिवर्तन देखिन्छ, र मतदान खुलेपछि परिवर्तन गर्न पाइँदैन। तपाईं उम्मेदवार हो? आफ्नो पृष्ठ सम्पादन गर्नुहोस्

उम्मेदवार नं. ०३सुनिता गुरुङयस उम्मेदवारलाई रोज्नुहोस्